उपदेशक 4:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर ती दुवैभन्दा अझ धेरै सुखीचाहिँ त्यो मानिस हो, जो जन्मिएकै छैन; जसले सूर्यमुनि भइरहेको दुष्ट काम देखेकै छैन। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण3 तर ती दुवैभन्दा पनि अझ सुखीचाहिँ त्यो व्यक्ति हो, जो अहिलेसम्म भएको छैन, र जसले सूर्यमुनि गरिने दुष्ट काम देखेकै छैन। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल3 तर ती सबै थरीभन्दा अझ सुखी कहिल्यै नजन्मनेहरू हुन्, जसले यस संसारका दुष्ट्याइँ कहिल्यै देख्दैनन्। Sien die hoofstukपवित्र बाइबल3 अझ त्यो भन्दा असल जो अहिलेसम्म जन्मेको छैनन् तिनीहरूलाई छ किनकि तिनीहरूले यस संसारको खराबी देखेका छैनन्। Sien die hoofstuk |