Aanlyn Bybel

- Advertensies -




उपदेशक 4:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनि मैले यो घोषणा गरेँ, मृतकहरू, जो मरिसकेका थिए; तिनीहरू अझै जीवितै रहेकाहरूभन्दा धेरै आनन्दित छन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

2 यसैले मैले प्रष्‍टै भनें कि मृतकहरू जुन मरिसकेका छन्, तिनीहरू हालका जीवितहरूभन्‍दा खुशी छन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

2 म यो पक्‍का गरेर भन्‍दछु कि मरिसकेकाहरू जीवित रहनेहरूभन्दा सुखी छन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

2 म यो निणर्यमा पुगें कि ती जो मरिसकेकाहरू छन् तिनीहरू अझै बाँचिरहनेहरू भन्दा असल छन्।

Sien die hoofstuk Kopieer




उपदेशक 4:2

Volg ons:

Advertensies


Advertensies