उपदेशक 4:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 एकलो मानिसलाई कसैले जित्ला; तर दुई जनाले त आफ्नो रक्षा गर्न सक्छन्। अनि तीन सुतरीले बाटेर बनेको डोरी झट्टै चुँडिदैन। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण12 एक जनालाई कसैले जित्ला, तर दुई जनाले त आफ्ना सुरक्षा गर्न सक्छन्। तीन सूतले बाटेको डोरी चाँड़ै चुँडिँदैन। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल12 एक्लो मानिसले थाम्न नसक्ने आक्रमण दुई जनाले थाम्न सक्छन्। तीन सुताले बाटेको डोरी चुँडाउन गाह्रो पर्छ। Sien die hoofstukपवित्र बाइबल12 एक्लो मानिसलाई शत्रुले हराउँन सक्छ, तर त्यही शत्रुले दुइजनालाई हराउँन सक्दैन, अनि तीन जनाको शक्ति त अझै धेरै हुँदछ। ती एउटा यस्तो डोरी जस्तो हुन्छन्, जो तीन पोयाले बाटिएको हुन्छ। त्यसलाई चुँडाउन कठिन पर्छ। Sien die hoofstuk |