उपदेशक 3:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 काम गर्नेले मेहनतका साथ आफूले गरेको परिश्रमबाट के लाभ पाउँछ र? Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण9 काम गर्नेले आफ्नो परिश्रमबाट के लाभ पाउँछ र? Sien die hoofstukसरल नेपाली पवित्र बाइबल9 आफ्ना सबै कामबाट हामीले के लाभ पाउँछौं? Sien die hoofstukपवित्र बाइबल9 के मानिसले आफ्नो कठोर परिश्रमबाट वास्तवमा केही पाउँछ? Sien die hoofstuk |