उपदेशक 2:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 यसैले मैले सूर्यमुनि गरेका सबै कठिन परिश्रममा म निराश हुनथालेँ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण20 तब सूर्यमुनि गरेका मेरा सबै परिश्रम र मेहनतलाई सम्झेर म स्वयम् निराश भएँ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल20 यसकारण त्यस्तो ठूलो परिश्रम गरेकोमा मलाई पछुतो भयो। Sien die hoofstukपवित्र बाइबल20 यसकारण मैले जे जति कठिन परिश्रमहरू गरेको थिएँ, ती सबलाई सोचेर म दुःखीत भएँ। Sien die hoofstuk |