उपदेशक 2:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब बुद्धि के रहेछ भनी जाँच्न मेरो सोचलाई लगाएँ; अनि यसै गरी पागलपन र मूर्खता पनि, जे जति गरिसकेका छन्; त्योभन्दा बढी राजाका उत्तराधिकारीले के गर्न सक्लान् र? Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण12 तब बुद्धि, तथा पागलपन र मूर्खता पनि के रहेछन् भनी सोच्नलाई मैले मेरा विचार त्यसतिर फर्काएँ। राजाले अघि नै गरिराखेका कामभन्दा तिनको पछि आउनेले अरू के बढ़ी गर्न सक्छ र? Sien die hoofstukसरल नेपाली पवित्र बाइबल12 आखिरी, एउटा राजाले उही अघिका राजाले गरेका काम त गर्छन्। यसकारण मैले बुद्धिमानी, लापरवाही र मूर्खताबारे विचार गर्न लागें। Sien die hoofstukपवित्र बाइबल12 मैले बुद्धि पागलपन र मूर्खता के रहेछन् सो हेर्न निर्णय गरें, जब एउटा राजाले अर्को राजाको ठाउँ लिन्छ भने, त्यहाँ केही पनि नयाँ कुराहरू नयाँ राजाको निम्ति गर्नेछैन, किनभने यो पहिले नै गरिसकेको हुन्छ। Sien die hoofstuk |