Aanlyn Bybel

- Advertensies -




उपदेशक 2:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 जब मैले मेरा हातहरूद्वारा गरिएका सबै कामहरू र मैले गरेका सबै परिश्रमका उपलब्धीहरूलाई विचार गरेँ; ती सबै कुराहरू अर्थहीन थिए। ती सबै कुराहरू बतासलाई खेदेको जस्तो मात्र रहेछ; सूर्यमुनि केही कुरो फाइदाको रहेनछ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

11 तापनि मेरा हातहरूले गरेका सबै कार्यहरू र प्राप्‍त गर्नलाई मैले परिश्रम गरेका सबै कुरा जब मैले निरीक्षण गरें, तब प्रत्‍येक कुरा व्‍यर्थ थियो। बतासलाई खेदेको जस्‍तो मात्र रहेछ। सूर्यमुनि केही उपलब्‍धि भएन।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

11 तब मैले आफूले गरेका सबै काममाथि विचार गरें र कत्रो परिश्रम गरेर ती काम गरेको थिएँ, सो सोचें र देखें कि ती सबैको केही अर्थ रहेनछ, खालि हावालाई खेदेजस्‍तो मात्र रहेछ र ती सबै व्‍यर्थ रहेछन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

11 मैले गरेका सबै कुराहरूमा नजर लगाएँ अनि आफूले गरेका कठिन परिश्रमको बारेमा विचार गर्दा मलाई लाग्यो त्यो सब समयको बरबादी मात्र थियो। यो हावालाई समाउने चेष्टा गरे जस्तो मात्र थियो। मानिसहरूले तिनीहरूको जीवनमा गरेको कठिन परिश्रमबाट केही प्रप्त गर्न सक्दैन।

Sien die hoofstuk Kopieer




उपदेशक 2:11

Volg ons:

Advertensies


Advertensies