Aanlyn Bybel

- Advertensies -




२ थेसलोनिकी 1:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यसकारण तिमीहरूका सबै सतावट र तिमीहरूले सहिरहेका परीक्षाहरूका बीचमा तिमीहरूका धैर्य धारण र विश्‍वासको निम्ति परमेश्‍वरका मण्डलीहरूका माझमा हामी गर्व गर्दछौँ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

4 यसकारण तिमीहरूका सबै सतावट र तिमीहरूले सहिरहेका कष्‍टहरूका बीचमा तिमीहरूका स्‍थिरता र विश्‍वासको निम्‍ति परमेश्‍वरका मण्‍डलीहरूका माझमा हामी ज्‍यादै गर्व गर्छौं।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

4 यस्‍तै तिमीहरूको सतावट र दु:ख सहने शक्ति र विश्‍वासको बारेमा हामी परमेश्‍वरको मण्‍डलीभित्र घमण्‍ड गरेर बोल्‍न सक्‍छौं।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

4 यसैले परमेश्वरका अरू मण्डलीहरूमा हामी तिमीहरू बारे गर्व गर्छौं। तिमीहरू आफ्नो विश्वासमा अझै दरिलो बन्दै गएको कुरा हामी अरू मण्डलीहरूमा पाउँछौ। तिमीहरू अनेक कष्टले सताइँदैछौ ता पनि विश्वास छोडेका छैनौं, तर यसको सट्टामा दृढहुँदै जाँदैछौं।

Sien die hoofstuk Kopieer




२ थेसलोनिकी 1:4

Volg ons:

Advertensies


Advertensies