२ इतिहास 1:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 दावीदले किर्यत-यारीमबाट परमेश्वरको सन्दुक त्यसका निम्ति बनाइएको स्थानमा माथि ल्याएका थिए; किनभने तिनले त्यसका निम्ति यरूशलेममा एउटा पाल टाँगेका थिए। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण4 दाऊदले चाहिँ परमेश्वरको सन्दूक किर्यत-यारीमबाट आफूले तयार गरेको ठाउँमा ल्याएका थिए, किनभने तिनले यरूशलेममा नै त्यसको निम्ति पाल टाँगेका थिए। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल4 (करारको सन्दुक यरूशलेममा नै थियो। दाऊद राजाले त्यसलाई किर्यत-यारीमबाट ल्याएर त्यहाँ आफूले तयार गरेको एउटा तम्बुमा राखेका थिए।) Sien die hoofstukपवित्र बाइबल4 दाऊदले परमेश्वरको करारको सन्दूक किर्यात-यारीमदेखि बोकेर यरूशलेममा ल्याएका थिए। यसलाई राख्नका निम्ति दाऊदले यरूशलेममा एक स्थान बनाएका थिए। दाऊदले परमेश्वरको करारको सन्दूकको निम्ति यरूशलेममा एउटा पाल टाँगेका थिए। Sien die hoofstuk |