तितस 2:5 - डोटेली नयाँ करार5 रे संयमि, रे समजदारि सित ब्यबहार अद्देइ, दयालु, आफना घरको हेरबिचार अद्देइ, आफ्ना बैकानलाइ आदर दिनेइ हुनु पणन्छ, ताकि परमेश्वरको बचनको बारेमि कसइले निन्दा अद्द जन सकउ। Sien die hoofstukडोटेलि5 रे तिनु समझदार, बइकानका अधिनमि बस्या, आफना मउकपिलाको रेखदेख अद्द्या, दयालु हुनाइलाइ तालिम दिउन्, ताकि परमेस्वरका बचनको निन्दा हुन नपाउ। Sien die hoofstuk |