Aanlyn Bybel

- Advertensies -




तितस 2:3 - डोटेली नयाँ करार

3 तसेरि बुढी आइमाइले इसो ब्यबहार अरुन जइले तिननले अद्देइ कुरणीमि परमेश्वरलाइ सम्मान दिन्छ। औरको बारेमि नानिको बोल्लेइ रे दराहा हुनु पड्डइन, तर तिननले औरलाइ असल जीवन बिताउन्या तरिका लगइ सिकाउनु पणन्छ।

Sien die hoofstuk Kopieer

डोटेलि

3 तसेरि बुडि स्‍वाइनि मान्‍सले आदर पाउन्‍या लाइकोको ब्‍यबहार अद्‍दु पड्‍न्‍छ अरउलाइ दोस नलगाउन्‍या, रक्‍सि खाइबर नमात्‍तिन्‍या हुन पडन्‍छ भुनिबर सिका। तिनुले ज्‍या असल छ तेइ कुरा सिकाउनु पड्‍डछ।

Sien die hoofstuk Kopieer




तितस 2:3

Volg ons:

Advertensies


Advertensies