तितस 1:16 - डोटेली नयाँ करार16 यिन झुटा शिक्षकले भण्नाहान कि हाम परमेश्वरलाइ पछयाण्नाउ तर तिननले आफ्ना ब्यबहार बठेइ निक्केरि धेकाउनाहान कि तिननले परमेश्वरलाइ पछेणनाइन्न क्याकि परमेश्वरले यिन मान्सनलाइ घृणा अददाहान रे यिन मान्सन आज्ञापालन अद्दाइन्न रे तिननले केइ निका काम अद्द सक्दाइन्न। Sien die hoofstukडोटेलि16 तिनुले परमेस्वरलाइ चिन्या छु भुनिबर दाबि त अद्दाछन्, तर तिनरा कामले भन्या परमेस्वरलाइ इन्कार अद्दछ भनि धेकाउछ तिनु घिनलाग्दा रे अनाग्याकारि हुनाछन्, रे केइ निका कामकि निउति योग्यका लइ हुनाइन्। Sien die hoofstuk |