Aanlyn Bybel

- Advertensies -




फिलिप्पी 2:12 - डोटेली नयाँ करार

12 मेरा प्यारा भाइन, म तमनसित हुन्ज्या तमनले सदाइ आज्ञापालन अर्या छौ। अइल म तमन बठेइ टाडा छु, तमन झिक बड्ता आज्ञाकारी हुनु पणन्छ। तमन हरेकले डराइबर रे कामीबर त्यो काम अददु पणन्छ जो और मान्सकीलाइ ठीक छ, जइलाइ परमेश्वरले बचाया छ।

Sien die hoofstuk Kopieer




फिलिप्पी 2:12

Volg ons:

Advertensies


Advertensies