Aanlyn Bybel

- Advertensies -




लूका 8:43 - डोटेली नयाँ करार

43 एक स्वानी थी जइलाइ बार बर्ष बठेइ रगत बग्द्दया रोग थ्यो, जइलाइ कसइले लगइ निको पाड्ड सक्या थेइन,

Sien die hoofstuk Kopieer

डोटेलि

43 तइ हुलमि बार बर्सबटहइ रगत बगिबर दुःख पाएकि एक स्‍वानि थि। तिनले आफुसित भया धन आफु निको हुनालाइ खर्च अरिबर लइ केइले तिनलाइ निको पाड् सक्‍या थेइन्।

Sien die hoofstuk Kopieer




लूका 8:43

Volg ons:

Advertensies


Advertensies