लूका 8:13 - डोटेली नयाँ करार13 ढुङगेनि जमिनमी बोइएका बि, त्यो जसाइ हुनाहान जो बचन सुणन्जेइ त्यो खुसीसित बचन स्वीकार अरन्छ। तिननले आफ्नो हृदयमि तइका जडा बड्ड अनुमति दिनइन रे तिननले थोकाइ समयकीलाइ बिश्वास अद्दाहान। तर परिक्षाका बेलामि तिनरो पतन हुन्छ। Sien die hoofstukडोटेलि13 ढुङेनि जमिनमि पड्या बि ले बुझाउन्छ कि तिनुन परमेस्वरको बचन सुनिबर खुसि होइबर लिनाहान् रे त्यो बचन निकेरि मनइनि राख्द् सक्दाइन्। तसो भया हुनतक तिनुनको बिस्वास केइ दिनकि निउति हुन्छ रे दुःख आउनज्या तिनुनको बिस्वास हराइबर जान्छ। Sien die hoofstuk |