Aanlyn Bybel

- Advertensies -




लूका 4:25 - डोटेली नयाँ करार

25 मेरी कुरणी सुण। यो सत्य हो कि इस्राएल देशमि एलिया अगमबक्ताको पालामि ताँ भौत बिधवा थिन, तइ बेला जब साडे तीन बर्ष सम्म पानी पडेइन, याँ सम्मकि पुराइ इस्राएल देशमि ठुलो अनिकाल पड्या थ्यो।

Sien die hoofstuk Kopieer

डोटेलि

25 अउर एक कुरा मु तमखि भुन्‍नउ तइबेला इज्राएलमि कद्‌बइ बिधुवा थिन् रे साडि तिन बर्ससम्‍म पानि नपड्‌या ठुलो भोकमरि होइरइथ्‍यो।

Sien die hoofstuk Kopieer




लूका 4:25

Volg ons:

Advertensies


Advertensies