लूका 4:23 - डोटेली नयाँ करार23 उनले तिननलाइ भण्यो, “पक्कालगइ तमनले मलाइ यो उखान भण्न्या हौ, ‘ए बैद्दी, आफइलाइ निको बना। कफर्नहुम गाउँमी तुइले जी जति अर्या भणि हामले सुणिराइथ्या, तिन याँ आफना सहरमि लगइ अर’।” Sien die hoofstukडोटेलि23 रे इसुले तिनुनलाइ भुन्यो कि, “आब साँच्चि तमुले मुलाइ यो उखान भुन्याछउ, ‘ए बइदि तम आफुलाइ निको पाण’ तमुले मुलाइ ‘कफर्नहुममि अर्याजसो आफना गाँउमि अचम्मका काम अर’ भुन्याछउ।” Sien die hoofstuk |