लूका 4:18 - डोटेली नयाँ करार18 परमेश्वरका आत्मा ममि छ, क्याकि गरिबलाइ सुसमाचार सुणाउनाइलाइ उनले मलाइ अभिषेक अरिराइछ। कैदीनलाइ स्वतन्त्रताको घोषणा अद्दाइलाइ, रे अन्धालाइ दृष्टि दिनाइलाइ, अत्याचारमि पड्या सबलाइ मुक्त अद्दाइलाइ, Sien die hoofstukडोटेलि18 “परमप्रभुको आत्मा मु मि छ। गरिबनलाइ असल रइबार सुनाउनाकि उनुले मुलाइ अबिसेक अरिबर पठायाछन्। कइदिन्लाइ छुटाउनकि। आँखा नधेक्द्नयालाइ धेक्द्या बनाउनकि। अत्यचारमि पण्यालाइ छुटाउनाकि। Sien die hoofstuk |