लूका 24:32 - डोटेली नयाँ करार32 तिननले आपसमी भण्यो, “उनले हामसित बाटामि कुरणी अरनज्या, रे हामलाइ पबित्र सास्त्रको अर्थ भणनज्या हामरो हृदय उत्साह रे आसाले प्रज्वलित भयाथ्यो।” Sien die hoofstukडोटेलि32 तिनुनले आपसमि भुन्यो, “उनुले हामसित बाटामि कुरडि अरन्ज्या रे हामुलाइ धर्म- सास्त्तर बटहइ अर्थ खोल्दिन्ज्या कि हामरो ह्रिदय आनन्न भया थेइन् ब?” Sien die hoofstuk |