14 तर हरेक मान्स आफनाइ खराब इच्छा बठेइ परीक्षामि पड्डाहान, यो एक जनाबर जसो हो जो पासा तिर आकर्षित हुन्छ।