10 पबित्र शास्त्रामि यिसो लगइ लेख्या छ, “हे प्रभु, सुरुमि तमले संसारको सृष्टि अर्या, रे अग्गासमी भया सब चिज तमले सृष्टि अर्या।