एफिसी 5:19 - डोटेली नयाँ करार19 यदि तमनलाइ पबित्र आत्माले नियंत्रण अर्यो भण्या तमनले यिसो अद्द्या हउ: जब तमन जम्मा हुन्छौ तमनले भजन, महिमाको गीत, और गीत जो पबित्र आत्माले दिन्या गीत गाउन्या अर, रे आफना पुरा ह्रदयले प्रभुकि स्तुतिको गीत गाउनाइ रे धुन निकाल्लाइ अर। Sien die hoofstuk |