प्रेरित 1:20 - डोटेली नयाँ करार20 पत्रुसले भण्यो, “राजा दाउदले भजनसंग्रहका किताबमी लेख्या छन, ‘तइको घर रितो हउ, रे ताँ बस्या कोइ जन होउ।’ रे राजा दाउदले दोसरा ठाउँमि लगइ लेखिरइछ, ‘कोइ अर्खो मान्सले तइको अगुवाको पद लौजाउ।’ Sien die hoofstukडोटेलि20 पत्रुसले अज भुन्यो, “क्यालाइकि भजनका किताबमि यसो लेखिया छ, ‘तइको बासस्थान उजाड हउ, रे ताँ बास अद्द्या कोइ लइ जन हउ।’ ‘तइले अद्द्या कामको जिम्मा अर्खाइले लेउ भनिबर लेखिया छ।’ Sien die hoofstuk |