Aanlyn Bybel

- Advertensies -




२ तिमोथी 4:8 - डोटेली नयाँ करार

8 आब, प्रभुले स्वर्गमि मेरा निउति एक इनाम राख्या छन क्याकि मइले उनलाइ खुशी पाड्डया जीवन बिताया छु। प्रभु, जइले सबको ठीकसित न्याय अददाहान, उनले मलाइ इनाम त्यो दिन दिन्या हुन जब उन फर्कि आउन्याहुन। तर यो इनाम उनले मलाइ मान्तर होइन, तर तिनन सबलाइ दिन्या हुन जइले उनरो फर्कि आउन्या दिनकिलाइ उत्सुक भइबर पखिरइछन।

Sien die hoofstuk Kopieer

डोटेलि

8 आब यइपाछा मेरि निउति धर्मिकताको मुकुट राखिया छ, जो धार्मिक न्‍याइदिस प्रभुले तइ दिन मुलाइ दिन्‍याछन्, रे मुलाइ मात्‍तरइ हइन, तर उनु दोसर्‍या आउन्‍या दिनको बाटो हेद्‍दया जति सप्‍पइलाइ यो दिन्‍याछन्।

Sien die hoofstuk Kopieer




२ तिमोथी 4:8

Volg ons:

Advertensies


Advertensies