२ तिमोथी 4:3 - डोटेली नयाँ करार3 क्याकि इसो समय आउन्ना छ, जब तिननले सत्य शिक्षालाइ स्वीकार अद्द्या होइन्न, तर तिननले आफ्ना इच्छा अन्सार हिट्या हुन रे तिननले भौत शिक्षकका कुरणी सुणन्या हुन। Sien die hoofstukडोटेलि3 क्यालाइकि यसो समय आउन्ना छ, मान्स ठिक सिछ्यालाइ नसहनसक्द्या हुन्याछन् तर आफुलाइ मन पण्या सिछ्या मात्तरइ सुन्न चाहान्या रे आफना मन लाग्या सिछ्यक खेड्डया छन्। Sien die hoofstuk |