२ तिमोथी 1:9 - डोटेली नयाँ करार9 जइले हामलाइ बचाया छ रे पबित्र जीवन बिताउनाइ बोलाया छ। हामले अर्या असल कामले उनले हामलाइ बोलाया होइन, तर उनरो योजना रे अनुग्रहका लाग्दा हो। यो अनुग्रह उनले येशू ख्रीष्ट बठेइ संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ दिया हो। Sien die hoofstukडोटेलि9 परमेस्वरले हामरो उद्दार अर्यो, रे उनरो पबित्तर मान्स हुनाइलाइ बोलायो। हामरा कामका हिसाबले हइन, तर उनरो आफनोइ इछ्या रे अनुग्रहका आधारमि हो, जो उनुले ख्रिस्ट इसुमि युग युग अगाडिबटहइ हामुलाइ दिया थ्यो, Sien die hoofstuk |