१ थेसलोनिकि 1:3 - डोटेली नयाँ करार3 जब हाम पिता परमेश्वरलाइ प्रार्थना अददाउ, हाम प्रभु येशू ख्रीष्टमी तमनले बिश्वासका लाग्दा अर्या काम, तमनले बिश्वासिलाइ प्रेम अर्या हुनाले सहयोग अद्दाइलाइ अर्या तमरो कडा परिश्रम, तमनले प्रभु येशू ख्रीष्टको फर्कि आउन्या आसा अर्या हुनाले सतावटमी तमरो धैर्यलाइ निरन्तर सम्झनाउ। Sien die hoofstukडोटेलि3 हामरा प्रभु इसु ख्रिस्टमि तमुले अर्या बिस्वासको काम, पिरिमसित मिहिनत रे आसाको धइर्या हमरा परमेस्वर पिताका अगाडि जइबेला लइ सम्जिन्या अद्दाछउ। Sien die hoofstuk |