तितस 2:2 - डोटेलि2 बुढा मान्सलाइ सान्त, गम्भिर, बिस्वासि, पिरिम रे सहन्या सक्तिमि पाको हुन् पडन्छ भुनिबर सिका। Sien die hoofstukडोटेली नयाँ करार2 तमनले बुढा मान्सलाइ सिकाउनु पणन्छ कि तिनन आत्मा नियंत्रित हुनु पणन्छ, रे मान्सनले तिननलाइ आदर अद्द्या किसिमको ब्यबहार अददु पणन्छ, रे समजदारीसित ब्यबहार अददु पणन्छ। तिननले परमेश्वरमि पक्का बिश्वास अददु पणन्छ, और मान्सनलाइ साँचो प्रेम अददु पणन्छ रे तिनन धैर्य हुनु पणन्छ। Sien die hoofstuk |