मर्कुस 1:22 - डोटेलि22 इसुका सिछ्या सुनिबर मान्स अचम्म पण्या, क्यालाइकि उनुले अउर धर्म-गुरुकि जसेरि हइन, तर अधिकारसित सिछ्या सिकायो। Sien die hoofstukडोटेली नयाँ करार22 रे उनरो शिक्षा सुणिबर मान्स छक्क पड्या, क्याकि येशूले तिननलाइ मोशाको कानुन सिकाउन्यावालाले जसेरि होइन, तर येशू तिननसित एक शिक्षककि जसेरि अधिकारसित सिकाउन्थ्या। Sien die hoofstuk |