लूका 9:45 - डोटेलि45 रे सिस्यानले यो कुरा बुझेइन्। क्यालाइकि यो कुरा बुज्ज सक्द्या ग्यान नपायाहुनाले इसुले कि भन्नाछन् तिनुनले बिचार अद्द सकेइन, रे कि हो भनिबर सोध्या साहास लइ अरेइन।” Sien die hoofstukडोटेली नयाँ करार45 तर तिननले उनले भणेइ कुरणी बुजेइन। क्याकि तिननले नबुजन्ना भणबर तिनन बठेइ गोप्य राखिरइथ्यो। तिनन यइ बिसयमि उनलाइ डरले सोद्द सकेइन। Sien die hoofstuk |