लूका 9:38 - डोटेलि38 तिनुनमिको एक जनाले कला हालिबर भुन्यो, “गुरुज्यु, दया अरिबर मेरो चेलोलाइ हेरिदिय क्यालाइकि यो मेरो एकइ चेलो हो। Sien die hoofstukडोटेली नयाँ करार38 भिड बठेइ एक मान्सले जोरले भण्यो, “गुरुज्यू, म तमसित बिन्ति अद्दउ, मेरा चेलालाइ कृपा-दृष्टि अरिदिय। क्याकि त्यो मेरो एक मान्तर चेलो हो। Sien die hoofstuk |