लूका 8:12 - डोटेलि12 बाटाका किनारमि पड्या बि ले बुझाउछ कि तिनुनले बचन सुन्ना त सुन्नाहान् रे मनइनि राख्द सक्दाइन् क्यालाइकि बिस्वास अरिबर जनबाचउ भनि सइतान आउन्छ रे तिनरा मनबटहइ बचन टिपिबर लइजान्छ। Sien die hoofstukडोटेली नयाँ करार12 बाटाका किनारमी पड्या बि तिनन हुन, जो परमेश्वरको बचन बुन्छ। जो बि बटाइनि छडिया तइ तुलना इसो मान्ससित अरिन्छ जो परमेश्वरको बचन सुणन्छ तब उतन्जेइ सैतान आउँछ, रे तइका ह्रदयमी बोया बचन त्यो लैजान्छ। Sien die hoofstuk |