Aanlyn Bybel

- Advertensies -




लूका 7:39 - डोटेलि

39 त्‍यो धेकिबर इसुलाइ खान बोलाउन्‍या फरिसिले मनमि भुन्‍यो, “साँच्‍चि इसु अगमबक्‍ता हुनाहुन त उनलाइ छुन्‍या कसि पापि स्‍वानि हो भनिबर जानन्‍थ्‍या।”

Sien die hoofstuk Kopieer

डोटेली नयाँ करार

39 येशूलाइ निउतो दिन्या फरिसि मान्सनले यो धेकिबर मनमनइ यिसो भण्न लाग्यो, “यदि यिन अगमबक्ता भया भएले यिनलाइ छुनेइ को रे कसि आइमाइ हो भणि यिनले जाण्नेइथ्या। क्याकि यो त एक अनैतिक जीवन जिउनेइ आइमाइ हो।”

Sien die hoofstuk Kopieer




लूका 7:39

Volg ons:

Advertensies


Advertensies