लूका 7:29 - डोटेलि29 युहन्नाको सिछ्या सुणिबर मान्सनले “परमेस्वरको भन्या साँच्चि ठिक रइछ” भनिबर उनुले दिन्या बप्तिस्मा लियो। कर उठाउन्या पापि भयालइ तिनुनलेलइ भन्या मानिबर बप्तिस्मा लियो। Sien die hoofstukडोटेली नयाँ करार29 जब तिननले येशूले भण्या कुरणी सुण्यो, तब सब मान्सनले याँ सम्मकि कर उठाउन्याले लगइ यो भण्यो कि परमेश्वर धर्मि छन, क्याकि तिननले यूहन्ना बठेइ बप्तिस्मा लिइराइथ्यो। Sien die hoofstuk |