43 “निका रुखमि फुचेरो फल फल्लइन् तसेरि फुचेरा रुखमिलइ निको फल फल्ल सक्दइन्।
43 “कसइ निका रुखले खराब फल फलाउनइन, न त खराब रुखले निको फल फलाउछ।