लूका 23:56 - डोटेलि56 घर फर्किया पाछा तिनुनले बास आउन्या मलम रे अत्तर तयार अर्यो। रे ब्यबस्थाको आग्या अन्सार बिस्राम दिनमि तिनुनले बिस्राम अर्यो। Sien die hoofstukडोटेली नयाँ करार56 तब तिनन आफना घर फर्किया रे तिननले सुगन्धित मसला रे अँत्तर येशूका सरीरमि लाउनाइ तयार अर्यो। रे मोशाको कानुन अन्सार बिश्राम दिनमि तिननले आराम अर्यो। Sien die hoofstuk |