Aanlyn Bybel

- Advertensies -




लूका 2:4 - डोटेलि

4 तइबेला योसेफ गालिलका नासरत भन्‍या सहरमि बसन्‍थ्‍या, उनरा पुर्खा दाउदको सहर बेथलेहेम थ्‍यो। क्‍यालाइकि उन दाउदका कुलका सन्‍तान थ्‍या, तबइलाइ तिन नाउँ लेखाउनाकि बेथलेहेममि गया।

Sien die hoofstuk Kopieer

डोटेली नयाँ करार

4 योसेफ राजा दाउदका बंशका भया हुनाले तिन गालील जिल्लाको नासरत गाउँ बठेइ यहुदिया जिल्लाको बेतलेहेम गाउँ गया।, क्याकि राजा दाउद तइ ठाउँमि जन्मया थ्या।

Sien die hoofstuk Kopieer




लूका 2:4

Volg ons:

Advertensies


Advertensies