लूका 1:66 - डोटेलि66 इन कुरा सुन्या सप्पइले यो बालख पाछा कसो हुन्या हो भनि आफना मनइनि राख्यो क्यालाइकि परमेस्वरको सक्ति तइ बालखमि थ्यो। Sien die hoofstukडोटेली नयाँ करार66 यिन कुरणी सुण्न्या जम्माइले यो बालक पछा कसो हुन्या हो भणबर आफना मनमि सोच्च पस्या। क्याकि प्रभुको सक्ति तइमि थ्यो। Sien die hoofstuk |