लूका 1:17 - डोटेलि17 एलिया अगम्बक्ताकि जसेरि आत्मामि सक्ति रे बल पाइबर परमेस्वरकि निउति एक जाति तयार पाड्ड तन परमेस्वरका आगाडि जान्या छन्। तनले बाको मन चेला-चेलितिर फर्काउन्या छन् रे अटेणिनलाइ धर्मिनका बुद्दितिर फर्काउन्या छन्।” Sien die hoofstukडोटेली नयाँ करार17 यूहन्ना एक इसो मान्स हुन्या हो जइसित एलिया अगमबक्ताको आत्मा रे सक्ति हुन्या हो, उनले प्रभुको बाटो तयार अद्दया हुन। उनले बाको मन चेला-चेली तिर फर्काउनाइलाइ रे अनाज्ञाकारी मान्सन धर्मि मान्सका बुद्दिमान बाटामि लाग्द बनाउन्या हुन, रे प्रभुकीलाइ एक योग्य प्रजा तयार अद्दया हुन।” Sien die hoofstuk |