Aanlyn Bybel

- Advertensies -




प्रेरित 28:23 - डोटेलि

23 तइपाछा उनुनले पावलका कुरा सुन्‍नाइलाइ एक दिन तोक्‍यो। तोक्‍या दिनमि भउत मान्‍सन तिनरा डेरामि आया। तइ दिन पावलले ब्‍याहानइबटहइ बासाइतिकसम्‍म परमेस्‍वरको राज्‍यका बिसयमि सिछ्‍या दियो। धर्म- सास्‍त्‍तरमि मोसा रे अगमबक्‍तानले लेख्‍या कुरा लेइबर उनुले इसुका बिसयमि बुजाउनाइ तिनुनलाइ बिस्‍वासमि ल्‍याउन्‍या कोसिस अर्‍यो।

Sien die hoofstuk Kopieer

डोटेली नयाँ करार

23 तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।

Sien die hoofstuk Kopieer




प्रेरित 28:23

Volg ons:

Advertensies


Advertensies