२ तिमोथी 4:17 - डोटेलि17 तर प्रभु मुसित भइबर अउरजातिले असल रइबार सुन्न पाउन भनिबर असल रइबार प्रचार अद्द्या सक्ति मुलाइ दियो। यसेरि प्रभुले मुलाइ बागका मुखबटहइ छुट्या जसेरि बचायो। Sien die hoofstukडोटेली नयाँ करार17 तर प्रभु मेरा पक्षमि थ्या, रे उनले मलाइ बल दियो, ताकि मइले येशू ख्रीष्टका बारेमि सुसमाचार निक्केरि प्रचार अद्द सकु ताकि तिन सब गैर-यहुदि मान्सन जो अदालतमि थ्या, तिनन सबले यो सुण्न सकुन। भोकाया सिंहका मुख बठेइ बच्या जसेरि उनले मलाइ मृत्यु बठेइ बचायो। Sien die hoofstuk |