२ तिमोथी 1:18 - डोटेलि18 ख्रिस्टका आगमनका दिनमि प्रभुबटहइ तिनुले अनुग्रह पाउन सकुन्! तुलाइ थाइ छ, मु एफिससमि हुन्याबेला लइ तिनुले मेरो पुरा सेबा अर्या थ्यो। Sien die hoofstukडोटेली नयाँ करार18 प्रभुले न्यायका दिनमि ओनेसिफरलाइ आफ्नो माहान कृपा धेकाउन। तमन आफइ निक्केरि जाणन्छौ कि एफिसस सहरमि उइले मलाइ कति भौत सहयोग अर्यो। Sien die hoofstuk |