Aanlyn Bybel

- Advertensies -




२ थेसलोनिकि 2:4 - डोटेलि

4 तइले परमेस्‍वर भुनिया रे मान्‍सले आराधना अर्‍या सप्‍पइ कुराको बिरोद अद्‌द्‌या छ। रे तिनुभुन्‍ना आफुलाइ ठुलो बनाउन्‍या छ, याँसम्‍मकि आफुइलाइ परमेस्‍वरइ हुँ भुनि परमेस्‍वरका मन्‍धिरमि बस्‍या छ।

Sien die hoofstuk Kopieer

डोटेली नयाँ करार

4 तइले परमेश्वर रे सब झुटा देबता रे और जइलाइ लगइ मान्सनले आराधना अददाहान, तिनन सब भण्ना आफइलाइ ठुलो माणन्छ। याँ सम्मकि त्यो खराब मान्स परमेश्वरका मन्दिरमि बसन्छ रे आफइलाइ परमेश्वर हु भणि सबलाइ भणन्छ।

Sien die hoofstuk Kopieer




२ थेसलोनिकि 2:4

Volg ons:

Advertensies


Advertensies