२ थेसलोनिकि 1:5 - डोटेलि5 परमेस्वरले अद्द्या धार्मिक इन्साफको प्रमाण यइ हो, कि तमु परमेस्वरका राज्यको योग्य ठहरिन सक, जइकि निउति तमु दुःख भोग्दाछउ। Sien die hoofstukडोटेली नयाँ करार5 तमन कष्ट सन्नाछौ रे जइले तमनलाइ परमेश्वरको राज्यमि जानाइ योग्य मान्स बनाउन्छ। यो यइ कुरणीको प्रमाण हो कि परमेश्वरका न्याय ठीक छन। Sien die hoofstuk |