Aanlyn Bybel

- Advertensies -




१ थेसलोनिकि 2:16 - डोटेलि

16 परमेस्‍वरको असल रइबार अउरजातिले सुनिबर मुक्‍ति नपाउन भनिबर तिनुले असल रइबार प्रचार अद्‍द रोक्‍द्‍या कोसिस अर्‍या छन्। यसेरि तिनरो पाप थुपणिन्‍ना छ। तर आब त परमेस्‍वरको क्रोध तिनुमि पण्‍या छ।

Sien die hoofstuk Kopieer

डोटेली नयाँ करार

16 गैर-यहुदिको उद्दार नहोस भणबर तिननसित बोल्लाइ हामलाइ रोक्दाहान। तिननले पापमि पाप थपदाहान जबसम्म अन्त्यमि परमेश्वरले तिननलाइ दण्ड दिनाइन्न। रे आब अन्त्यमि पक्‍कालगइ परमेश्वर तिननसित रिसाया छन रे दण्ड दिन्ना छन।

Sien die hoofstuk Kopieer




१ थेसलोनिकि 2:16

Volg ons:

Advertensies


Advertensies